निर्माणाधीन घोडाघोडी नगर अस्पताल भवन अलपत्र

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको निर्माणाधिन अस्पताल भवन अलपत्र परेको छ । जमिनको भोगाधिकार विवाद समाधान नहुँदा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको हो ।