‘बेहुली फ्रम मेघौली’ टिजर सार्वजनिक

धनगढी । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ । सिनेमा हलमा गत हप्ता नै रिलिज भएको सिनेमाको टिजर युट्युबमा आज शनिबार सार्वजनिक गरिएको हो ।