राष्ट्रिय सभा

दाहालले राष्ट्रिय सभा बैठक सारे, अर्थमन्त्री र चार दल आमनेसामने

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारका लागि तय भएको बैठक स्थगित गरिदिएपछि प्रमुख चार दल र अर्थमन्त्री आमनेसामने भएका छन् ।