काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले एमालेबाट ६ र कांग्रेसबाट ३ गरी ९ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन । उनीहरुको जिम्मेवारी तोकिएको छैन। नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।
काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम…
धनगढी । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा…
धनगढी । नेपालमा उपेक्षामा पर्दै आएको कोदो र कोदोजन्य बालीको महत्त्वबारे पछिल्ला केही वर्षदेखि…
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
वासिङ्टन । अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ ।…
दक्षिण । पूर्वीनाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई…
धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले…
धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर…
प्रतिक्रिया