यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ आश्विन २०८०, बुधवार

धनगढी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसामा खरिदबिक्री हुन पुगेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसामा किनबेच गर्न सकिने जनाएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसामा पाइनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा कायम गरेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया

Zqdkbz १६ वैशाख २०८१, आइतबार

metoprolol buy online - purchase inderal online adalat price

Nsptmu १५ वैशाख २०८१, शनिबार

buy lanoxin generic - verapamil 120mg brand order furosemide 100mg online

Odbzhx १३ वैशाख २०८१, बिहीबार

nizoral 200 mg drug - sporanox 100mg usa generic itraconazole

Rpptnc १३ वैशाख २०८१, बिहीबार

famciclovir 250mg brand - valcivir 1000mg oral buy valaciclovir cheap

Ctilkf ११ वैशाख २०८१, मङ्गलबार

order lamisil 250mg sale - buy fluconazole 200mg online cheap buy grifulvin v medication

Hvnjnd १० वैशाख २०८१, सोमबार

rybelsus 14mg generic - desmopressin brand desmopressin price

Rdvnuf ८ वैशाख २०८१, शनिबार

order prandin 2mg online - buy repaglinide 2mg for sale cost jardiance 25mg

Knxsha ७ वैशाख २०८१, शुक्रबार

buy glycomet 500mg online cheap - losartan 25mg for sale order acarbose 25mg

Jfnxeb ६ वैशाख २०८१, बिहीबार

micronase without prescription - buy forxiga 10mg online cheap order forxiga pills

Qvbqgx ४ वैशाख २०८१, मङ्गलबार

desloratadine us - buy ventolin 4mg sale buy albuterol 2mg online

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै