नेपाली जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सरकारी अस्पतालबाट आमसर्वसाधारण जनताले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्दा सर्वसाधारणको लागि भनेर सञ्चालनमा ल्याइएका स्वाथ्य केन्द्रहरुको उपदेयितामा प्रश्न चिन्ह्र खडा हुन थालेको छ ।