साफ यु–२० च्याम्पियनसिप

बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।