दार्चुला । सुदूरपश्चिममा मनाईने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरुमा आवतजावत बढेको छ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ ।