धनगढी । यसवर्षको मनसुनी विपद्मा परी अढाई महिनाको अवधिमै १९५ जनाको मृत्यु भएको छ । बाढीपहिरो जस्ता मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि शुक्रबार दिउँसोसम्म गरी १ सय ९५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।