दुई महिनामा १६ सय विधुतीय गाडी भित्रिए

काठमाडौं । नाडा अटो शो र चाडपर्वले गर्दा भदौमा विधुतीय गाडी (ईभी) आयात बढेको छ ।