काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने जानकारी दिए ।
एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी टेलिभिजनहरू इच्छुक भएपनि क्यानले गुणस्तरका र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भन्दै भारतीय च्यानल रोजेको हो ।
यस्तै एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।
काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम…
धनगढी । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा…
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
धनगढी । नेपालमा उपेक्षामा पर्दै आएको कोदो र कोदोजन्य बालीको महत्त्वबारे पछिल्ला केही वर्षदेखि…
वासिङ्टन । अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ ।…
धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले…
दक्षिण । पूर्वीनाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई…
धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर…
प्रतिक्रिया