धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ जिल्लाको सभापतिमा सत्यराज उपाध्याय चयन भएका छन् । बुधबार सम्पन्न जिल्ला भेलाले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय कमिटी गठन गरेको सहसचिव मुकेश एडीले बताए ।
एडीका अनुसार उपसभापतिमा कृष्णबहादुर रोकाया, सचिवमा प्रयागराज जोशी, सहसचिवमा मुकेश एडी र कोषध्यक्षमा अनिता भाट चयन भएका छन् । भने सदस्यमा अशोकबहादुर मल्ल, मनिराम उपाध्याय, शिवराज बोहरा, कृष्णप्रसाद भट्ट र गोकर्णबहादुर सिँह चयन भएका छन् ।
रास्वपाका केन्द्रीय विभागका सदस्य मोहनराज जोशीको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको सहसचिव एडीले बताए ।
यस भेलाले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने बताउँदै प्रमुख अतिथि जोशीले नवगठित जिल्ला कमिटीलाई बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ।…
काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त…
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास…
काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित…
काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको…
काठमाडौँ । त्रिशूली–३ ए आयोजनास्थलमा उद्धार कार्य जारी रहेको छ। उद्धारका क्रममा संरचनाभित्रबाट एकभन्दा बढी…
प्रतिक्रिया