काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका नेता कमलराज जोशी पक्राउ परेका छन् ।
बिहीबार दिउँसो जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
Advertisement
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।
Advertisement
डोटी, बुढर — आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञ डा. शैलेन्द्र प्रकाश सिंहले शुक्रबार डोटीको बुढारमा…
सफाइ तथा सरसफाइ सामग्री उत्पादन र वितरणमा अग्रणी रहेको सदित्य ट्रेड कन्सर्न प्रा.लि. ले मिनबहादुर…












प्रतिक्रिया