साउदीविरुद्ध नेपाल फिल्डिङमा, आजै सेमिफाइनल पुग्ने मौका

काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा साउदी अरेबियाविरुद्ध पनि नेपालले सानदार सुरुआत गरेको छ।

टस हारेर बलिङको मौका पाएको नेपालले रनभन्दा अगाडि विकेटबाट खाता खोलेको छ। नेपालले दोस्रो ओभरको दोस्रो बलमा साउदीका कप्तान वाजी उल हसनलाई शून्यमै आउट गर्‍यो। उनलाई ललित राजवंशीले आउट गरेका हुन्।

Advertisement

नेपाल लगातार तेस्रो जितको खोजीमा छ। साउदीलाई हराउन सके नेपाल एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउने छ।

Advertisement