बजेट कार्यान्वयनमा काठमाडौंले गर्यो पाँच वर्षयताकै सुधार माैलिक संवाददाता July 10, 2024 काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ५० प्रतिशतभन्दा धेरै बजेट खर्च गरेको छ ।