लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त माैलिक संवाददाता July 22, 2024 काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् ।