नयाँ सरकारका लागि भोलि नै दाबी पेश गर्ने कांग्रेस-एमाले तयारी माैलिक संवाददाता July 11, 2024 नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु नयाँ सरकार गठन प्रक्रियालाई चाँडो टुंग्याउन लागिपरेका छन् ।